Logo

देउवाले ओलीलाई राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मागे भोट



काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै सभापति देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा भोट मागेका हुन् ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल योग्य उम्मेदवारभन्दै देउवाले ओलीसँग भोट मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्