काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगले दोलखाको विवादित मतदान केन्द्रहरुका पुनः मतदान गराउने निर्णय गरेको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा विभिन्न १० वटा बुथमा धाँधली भएको कब्जा भएको भन्दै विवाद भएपछि मतगणना रोकिएको दोलखामा आयोगले पुनः मतदान गराउने निर्णय गरेको हो ।