दोलखा, १८ असार । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ ।