कञ्चनपुर, २१ असार । कञ्चनपुरको वेदकोट नगरपालिका-५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार ओड वेदकोट-६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् ।







