काठमाडौँ, ९ साउन । प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । आजको राष्ट्रिय सभा बैठकमा विधेयक टेबुल भएको हो ।
नागरिकता विधेयक शुक्रबारको प्रतिनिधि सभा बैठकले पारित गरेको थियो ।