Logo

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा



चितवन, ७ साउन । पहिरो खसेपछि बन्द भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्