काठमाडौँ, १६ वैशाख । कपनकी निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज झापाबाट विनोद विकलाई पक्राउ गरेको छ ।
कपनमा भाँडा पसल संचालन गर्दै आएकी पाण्डेको वैशाख ७ गते दिउँसो पसलमा हत्या गरिएको थियो । प्रहरीले वृस्तृत बिवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।