झापा, ८ मंसिर । प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् ।
लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय ६१ मतान्तरले अघि छन् ।
सिटौलाले ३२ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।







