Logo

निर्वाचन अपडेट: झापा-३ मा लिङ्देनको अग्रता कायमै



झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार ४५ हजार १७८ मत गणना हुँदा उनी २ हजार ८३७ मतले अघि छन् ।

लिङ्देनले २१ हजार २८९ मत ल्याउदा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले १८ हजार ४५२ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्