Logo

निर्वाचन अपडेट: बाजुरामा आज मतगणना नहुने



बाजुरा, १४ मंसिर । बाजुरामा आज मतगणना सुरु नहुने भएको छ ।

आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्