काठमाडौँ, २३ असोज । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।
राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूचीः
[pdf-embedder url=”https://sajilokhabar.com/wp-content/uploads/2022/10/0.-Pratinidhi_Sabha-1.pdf” title=”Pratinidhi_Sabha”]







