Logo

नेकपाको महासचिवमा पुन: विप्लव



कपिलवस्तु, २ कात्तिक । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुन: नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।

कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुन: महासचिवमा चयन गरेको हो ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महाधिवेशनले ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्