काठमाडौँ, १० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् ।
डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।