काठमाडौं, १० कार्तिक । नेपाली महिला टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।