Logo

नेपाल सम्वत् ११४४ को अवसरमा पदयात्रा

तस्बिरमा न्हूदया भिन्तुना



दाङ

काठमाडौँ, २८ कात्तिक । नेपाल सम्वत् ११४४ को अवसरमा आज देशका विभिन्न स्थानमा र्याली भएका छन् । नेपाल सम्वत्को आजबाट नयाँ वर्ष सुरु हुँदैछ ।

ललितपुर र भक्तपुरको थिमीमा नव वर्ष न्हूदया भिन्तुना र शङ्खधर साख्वा सम्बन्धी कार्यक्रम भए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । नेपाल सम्वत्को अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, तनहुँ, दाङलगायतका स्थानमा पदयात्रा तथा उत्सव भएका छन् ।

तस्बिरमा नव वर्षका कार्यक्रम ः

दमौली

दमौली

दमौली

दाङ

दाङ

दाङ
काठमाडौँ
काठमाडौँ
काठमाडौँ
गोरखा

 

प्रतिक्रिया दिनुहोस्