Logo

नेविसंघले गठन गर्‍यो स्ववियु निर्वाचन २०७९ घोषणापत्र समिति



काठमाडौँ, १३ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन मिति घोषणा गरेसँगै नेपाल विध्यार्थी संघ (नेविसंघ)ले स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयार समिति गठन गरेको छ ।

नेविसंघको पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको हो ।

विभिन्न संकायमा अध्ययनरत विध्यार्थीलाई समेटर समिति गठन गरेको संयोजक गन्धर्वले बताए ।

विभिन्न संकायमा अध्ययरत विद्यार्थी र विज्ञलाई समेटर समिति गठन गरेको गन्धर्वले जानकारी दिए । त्रिभुवन विश्वविध्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।

327669134_468762518792433_4390542797127013758_n1674803924.jpg

21674804567.jpg

प्रतिक्रिया दिनुहोस्