Logo

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ः अध्यक्ष लिङ्देन



काठमाडौँ, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा नैतिकता भए राजीनामा दिनु पर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आज अपरान्ह सुरु भएका बैठकमा अध्यक्ष लिङ्देनले राष्ट्रियताका विषयमा प्रधानमन्त्रीले बोलेको आधारमा राजीनामा दिनु पर्ने बताए । उनले संसद तीन दलको मात्र नभएको बताए । उनले प्रधानमन्त्रीका विषयमा प्रश्न गर्दा प्रधानमन्त्रीका सल्लाहकारले गलत आक्षेप लगाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्