Logo

पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, २५ भदौ । पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् ।

नेपालमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ३० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्