Logo

परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता



काठमाडौँ, २६ साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्का चीनको औपचारिक तीनदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

उनी आज साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले भ्रमण फलदायी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्