पाँचथर, २८ फागुन । पाँचथरमा एक जना महिला मृत फेला परेकी छन् ।
कुम्मायक गाउँपालिका-३ हाङठुवा बस्ने ३४ वर्षीया चन्द्रकला तामाङ सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।