
म्याग्दी, १६ फागुन । पछिल्लो समय गाउँघरमा पानीघट्ट पाइन छाडेका छन् । कतिपय स्थानमा त पानीघट्टलाई सम्रक्षण गरी सङ्ग्राहलयमासमेत राखिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा स्थापना भएको पुन समुदायको सङ्ग्राहलयमा राखिएको पानीघट्ट ।
यस सङ्ग्राहलयमा पुन समुदायका परम्परागत पेसा, पोशाक र संस्कृतिका सामग्री राखिएका छन् ।






