Logo

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ प्रस्थान



काठमाडौं, २५ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ झापाबाट काठमाडौँ प्रस्थान गर्नुभएको छ।

दुई साता लामो झापा बसाइपछि पूर्वराजा शाह आइतबार दिउँसो काठमाडौँ फर्किनुभएको हो।

उहा जेठ ११ गते झापा आउनुभएको थियो । पूर्वराजा शाह झापाको दमक–९ स्थित हिमालयन महालक्ष्मी टी–स्टेटको मिनी दरबारमा बस्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्