Logo

पोखरा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार



पोखरा, ४ कार्तिक । कास्कीको पोखरा तनावग्रस्त बनेको छ ।

सहकारी ठगीको आरोपमा रवि लामिछानेको पक्राउविरूद्व रास्वपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले सुरूमा पानीको फोहोरा प्रहार गरेको थियो भने पछि अश्रुग्यास हानेको हो ।

अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्