प्युठान, ६ मंसिर । प्युठानमा प्रतिनिधि सभा सदस्यको मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्मको मतगणनामा एमालेका सूर्य थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार २८ मत प्राप्त गरेकी छन् ।







