Logo

प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ



काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्