Logo

प्रचण्ड र देउवा ओली भेट्न बालकोट जाँदै



काठमाडौँ, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् । दुई नेता सोमबार बिहान ओली निवास बालकोट जाने भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यलाभको कामना गर्दै संबैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्