सल्यान, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ ।
चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जनाएको छ ।
केही समय खलंगामा अवतरण भएर पुन: सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ ।







