Logo

प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो



काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताए ।

सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्