Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे आज बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्