Logo

प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौँ, २२ असार । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक केहीबेरमा सुरु हुँदैछ।

संघीय संसद सचिवालयले बैठकका ६ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्