काठमाडौँ, २६ पुस । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।