Logo

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक



काठमाडौँ, ७ मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ ।

कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् ।

कसले कहाँ जिते :
नेपाली कांग्रेस :

काठमाडौँ १०- राजेन्द्र केसी
पर्सा ४- रमेश रिजाल
सुर्खेत २- ह्दयराम थानी
तनहुँ २- शंकर भण्डारी
डडेलधुरा- शेरबहादुर देउवा
ललितपुर १- उदय शमशेर राणा
काठमाडौँ ४ – गगनकुमार थापा
रसुवा – मोहन आचार्य
काठमाडौँ ५ –  प्रदीप पौडेल
काठमाडौँ, ३ –  सन्तोष चालिसे
काठमाडौँ १ – प्रकाशमान सिंह
मुस्ताङ –  योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ

एमाले
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाडौँ ९- कृष्णगोपाल श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी 
काठमाडौँ २- सोविता गौतम
काठमाडौँ ७- गणेश पराजुली
काठमाडौँ ८- विराजभक्त श्रेष्ठ

एकीकृत समाजवादी
अछाम १- शेरबहादुर कुँवर

राप्रपा
बाँके २ – धवल शमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

प्रतिक्रिया दिनुहोस्