विराटनगर, ८ साउन । प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।
प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।