Logo

प्रदेश १ का दुई सांसदले दिए राजीनामा



विराटनगर, ११ वैशाख । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन् ।

बुढाथोकी मेचीनगरको मेयर र कागते सूर्योदय नगरपालिको मेयरमा उठ्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्