Logo

प्रदेश १ माओवादी संसदीय दलको नेतामा आङ्बो चयन



विराटनगर, १२ पुस । प्रदेश १ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन भएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री आङबो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् ।

प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्