Logo

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे आज पूर्वप्रधानमन्त्रीलगायत विज्ञसँग छलफल गर्ने



काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको छ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्