Logo

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार र बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएकोमा आज भने बुधबार नै बोलाइएको हो । आजको बैठक नियमित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्