Logo

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान



काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् ।

बुधबार उनी चार दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् ।

भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ । प्रधामन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्