Logo

प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेट भएको छ ।

जम्मकट्टेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाइ आदानप्रदान भएको छ। यस्तै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्