Logo

प्रहरी प्रवक्तामा राई



काठमाडौँ, २४ असार । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।

उनी भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट डीआईजीमा पदोन्नति भएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनले बिहीबारदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्एका छन् ।

प्रतिक्रिया दिनुहोस्