Logo

प्रेम राजा र तृप्तीको स्वरमा ‘माया यसै छ’ सार्वजनिक



काठमाडौँ, १७ फागुन । गायिका तृप्ती खड्का र प्रेम राजा महतको स्वरमा रहेको मौलिक भाकामा आधारित गीत’माया यसै छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी गीत संगीतको प्रवद्र्धन र विकाशका लागी सक्रिय गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्काको संगीत गीतमा रहेको छ ।

एथ्लेटिक्स खेलमा निकै अब्वल रहनु भएका कृतिमानी खेलाडि बसन्त घिमिरेको निमार्णमा रहेको गीतमा देव पुनको छायाँकन , मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतमा विजय गुरुङ , तृप्ती खड्का बसन्त घिमिरे , नवराज खड्काको फिचिरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्