Logo

फिफा महिला विश्वकप: न्युजिल्यान्डकाे विजयी शुरुवात



न्युजिल्यान्ड, ४ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ ।

बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गाेलले हराएको हो ।

न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे न्युजिल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

प्रतिक्रिया दिनुहोस्