Logo

बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्री महतले आज जवाफ दिने



काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाको आज ११ः०० बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८र८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ आइतवार दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्