Logo

बाजुराको जिउलेख मद्दु केन्द्रविन्दू भएर भूकम्प



बाजुरा, २ साउन । बाजुरामा भूकम्प गएको छ ।

आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्