Logo

बाबुराम भट्टराईले बुवाको हातबाट लगाए दसैँको टीका



काठमाडौँ, १९ असोज । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।

बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।

उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्