Logo

बारा-२ मा उपेन्द्र यादव मतान्तर बढाउँदै



बारा, १२ वैशाख । बारा २ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले १मतान्तर बढाउँदै लगेका छन् । उनले १० हजार १९९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहा ६ हजार ८०६ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ तथा रास्वपाका उम्मेदवार रमेश खरेलले १४५१ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्