Logo

बार्सिलोना र रायो भालेकानोले बराबरी खेले



स्पेन, २९ साउन । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् ।

गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै बार्सिलोना र भालेकानोले अङ्क बाँडेका छन् । दुवै टोलीले एक-एक अङ्क जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्