मोरङ, १५ जेष्ठ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्
धनपालथान गाउँपालिका- ५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
ऋषिदेवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।