Logo

बालिका बलात्कार प्रयास आरोपमा बालक प्रकाउ



पाल्पा, २ साउन । बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन् ।

तानसेन नगरपालिकाकी तीन वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्