Logo

बालेनले गरे जानकी मन्दिरको दर्शन



जनकपुर, ५ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेका छन् । सोमबार बिहानै मन्दिर पुग्दा उनीसँगै पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।

बालेन जनकपुरमा हुने पार्टीको कार्यक्रमका लागि आइतबार साँझ यहाँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्